धनमाल चोरी गरेको अभियोगमा २ जना पक्राउ

झापा– मोबाइल तथा सुनका गहना चोरी गरेको अभियोगमा विर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर र सुनसरी धरान उपमहानगरपालिका-२२ पाँचकन्या बस्ने २८ वर्षीय मन कुमार बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । किशोरलाई मेचीनगर नगरपालिका-१० नन्दा पेट्रोल पम्प र बिकलाई मेचीनगर नगरपालिका-९ खुट्टेडाँगीबाट प्रहरीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका-९ मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट १ […]

यो पनि पढ्नुहोस

अवैध रुपमा ल्याएको सुन सहित ३ जना पक्राउ

काठमाडौं– नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९ सय ५ ग्राम अर्धठोस सुन सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ […]

यो पनि पढ्नुहोस

संरक्षित वन्यजन्तु भालुको पित्त सहित ४ जना पक्राउ

काठमाडौं– संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका-१० गाबुडाँडा बस्ने ३२ […]

यो पनि पढ्नुहोस

आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ

महोत्तरी-आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झै-झगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई […]

यो पनि पढ्नुहोस

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

नवलपरासी (पूर्व)– देवचुली नगरपालिका-१४ साहारा चोक बस्ने ४४ वर्षीय सुरेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास […]

यो पनि पढ्नुहोस

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

झापा– ईलाम रोङ गाउँपालिका-३ कुटिडांडा बस्ने रोहित राईको मे.९ प ५२१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ईलाम पशुपति नगरपालिका-३ बस्ने २५ वर्षीय पासङ तामाङलाई उक्त मोटरसाइकल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   राईले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल मंगलबार राति चोरी भएको खबर प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

वुटवलमा गैंडाको खाग सहित ३ जना पक्राउ

रुपन्देही-वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम  सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने […]

यो पनि पढ्नुहोस

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

धनुषा– गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अपरिचित ४/५ जना मानिसहरुले हात-हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र […]

यो पनि पढ्नुहोस

फुल चार्जमा ३५० किमि रेञ्ज दिने नयाँ इलेक्ट्रिक कार ल्याउँदै हुन्डाई, सन् २०२४ भित्र बजारमा आइसक्ने

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारलाई ध्यानमा राखेर नयाँ रोडम्याप तयार गरेको छ । कम्पनीले तयार पारेको रोडम्यापमा सन् २०२८ सम्ममा ६ नयाँ मोडल भारतमा उत्पादन हुनेछन् । त्यसको लागि कम्पनीले ४० अर्व भारतीय रुपैयाँ लगानी थप गर्ने घोषणा गरेको हो । कम्पनीले त्यसको लागि ठूला र लग्जरी कार ‘इलेक्ट्रीक ग्लोवल मोडुलर […]

यो पनि पढ्नुहोस

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर निधन

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत […]

यो पनि पढ्नुहोस