संसद अवरोधप्रति एमालेभित्रै असन्तुष्टि

५ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अवरोधप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद अवरोधबारे पुनर्विचार गर्नुपर्ने माग राखेका हुन् । लगातार संसद अवरोध गरिरहँदा सत्तारुढ दललाई फाइदा पुगेको पन्तले बताए । ‘लगातार संसद अवरोध भइरहँदा भटाभट विधेयकहरु फिर्ता हुने अनि अध्यादेशबाट देश चलाउने भइरहेको छ […]

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षा आयोगलाई सय दिनको कार्ययोजना बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन

५ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । शुक्रबार आयोगका पदाधिकारीसँगको छलफलमा शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन् । जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुईजनाले विरोध गर्दैमा केही नहुने भन्दै कर्मचारीलाई आफ्नो […]

यो पनि पढ्नुहोस

बागमती र प्रदेश १ मा मुख्यमन्त्री र सभामुखको जालझेल

५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो । संवैधानिक बाध्यतापछि मात्रै विश्वासको मत सम्बन्धी प्रस्ताव […]

यो पनि पढ्नुहोस

विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव

काठमाडौँ, कात्तिक ५ – विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको केन्द्रमा विसं २०७६ असारदेखि प्राविधिक महाशाखा प्रमुखसमेत रिक्त छ । साढे दुई वर्षदेखि महाशाखा प्रमुखलगायत प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणका आयोजना गुणस्तरीय भए भएनन् […]

यो पनि पढ्नुहोस

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह

जेनेभा, कात्तिक ५- विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो । विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना […]

यो पनि पढ्नुहोस

सडक विस्तारः तनहुँ खण्डमा करिब सात हजार रुख काटिने

दमौली, कात्तिक ५- पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय ५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्नलाई वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका […]

यो पनि पढ्नुहोस

माटाका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ

भादगाउँ, कात्तिक ५- नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ । बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तालक्व […]

यो पनि पढ्नुहोस

भरतपुर अस्पतालद्वारा सम्झौताअनुसार औषधि नल्याउने तीन औषधि ‘सप्लायर्स’लाई कारबाही

नारायण अधिकारी, चितवन, कात्तिक ५- भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको […]

यो पनि पढ्नुहोस

बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

महेन्द्रनगर, कात्तिक ५- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताउनुभएको छ । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताउनुभएको हो । महेन्द्रनगर, कात्तिक ५- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका […]

यो पनि पढ्नुहोस

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

काठमाडौँ, ५ कात्तिक- कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । […]

यो पनि पढ्नुहोस