टी-२० विश्वकप : आजदेखि सुपर १२ का खेल हुँदै

६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् । पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो । सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल […]

यो पनि पढ्नुहोस

पार्टी अवैध भइसक्यो, निर्वाचन आयोगको निगाहामा बाँचेको छ : रामचन्द्र पौडेल

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेकाे टिप्पणी गरेका छन् । शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको बताएका हुन् । पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको  र असाधारण अवस्थामा १ वर्ष […]

यो पनि पढ्नुहोस

चीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द र स्कुल बन्द

एजेन्सी,कार्तिक ६- चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ। सरकारले सयौँ उडान स्थगित गरेको छ। यसैगरी स्कुल बन्द गरिएका छन्। सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ। यसमा पर्यटक जिम्मेवार भएको बताइएको छ। लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन्। उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ। राजधानी पेकिङसहित नौ प्रान्त र […]

यो पनि पढ्नुहोस

कुरुतीलाई तोड्दै तनहुँका महिलाः शव बोकेर घाटसम्म पुर्‍याए

तनहुँ,कार्तिक ६- छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पु¥याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती […]

यो पनि पढ्नुहोस

गीतले सम्झाइदिएको मरौटी

६ कात्तिक, बागलुङ । ‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका […]

यो पनि पढ्नुहोस

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले परनजित भएको छ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले […]

यो पनि पढ्नुहोस

विराटनगर विमास्थलमा आज बिहानैदेखि उडान सुरु

६ कात्तिक, काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी […]

यो पनि पढ्नुहोस

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

६ कात्तिक, महोत्तरी । दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला-चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले […]

यो पनि पढ्नुहोस

मुगु बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

६ कात्तिक, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने  भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका […]

यो पनि पढ्नुहोस

लुम्बिनीमा सरकार निकटका मिडियालाई बजेट बाँडेको भन्दै विरोध

५ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट दिएको भन्दै सञ्चार सम्वद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफू निकटका निजी सञ्चार संस्थालाई अनुदान दिने, घर बनाउन र पर्खाल लगाउन र उपकरण खरीद […]

यो पनि पढ्नुहोस