अर्थमन्त्री शर्माले एमसीसी संसदमा टेबुल नगर्ने

काठमाडौं,  फागुन ८ सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ । दलका नेताहरूको फरक फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् । सम्भवतः आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनेछ । एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने कि […]

यो पनि पढ्नुहोस

कांग्रेस चितवनको अधिवेशनः १४ गते उम्मेद्वारी दर्ता, १५ गते मतदान

मतदान स्थलमा भड्किला प्रचार सामग्री राख्न नपाइने\ चितवन, फागुन ८– नेपाली कांग्रेस चितवनले जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न निर्वाचन प्रक्रियालाई अघि बढाएको छ । आज बसेको जिल्ला समितिको बैठकले फागुन १५ गते व्यवस्थित रुपमा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । निर्वाचनलाई व्यवस्थित र सभ्य बनाउन निर्वाचन स्थलमा फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्ड जस्ता प्रचार […]

यो पनि पढ्नुहोस

एमसीसी टेबुल गर्ने निर्णयमा झलनाथ खनालको आपत्ति

काठमाडौँ, फागुन ८- सत्तारुढ गठबनधनले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो । तर बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति नेकपा एकीकृत समाजवादीका सम्मानित […]

यो पनि पढ्नुहोस

एमसीसीमा गगन थापाको प्रस्ताव : संशय भएका बुँदाहरुको ‘व्याख्यात्मक घोषणा’ गरौं

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्तारुढ गठबन्धन संकटमा छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अनुमोदनको पक्षमा छ भने सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरु संशोधनको पक्षमा छन् । नेपालको एमसीसी विवादमा चीन समेत मुछिएर नेपाल भूराजनीतिक भूमरीमा पर्ने खतरा बढेपछि सत्तारुढ कांग्रेसका महामन्त्री […]

यो पनि पढ्नुहोस

दाङमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

८, फागुन दाङ । दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ । लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे […]

यो पनि पढ्नुहोस

लायन्स ‘डिष्ट्रिक्ट ३२५ आर’को गर्भनरमा चितवनका चुके

चितवन, फागुन ८– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ लाई चार डिष्ट्रिक्टमा विभाजन गरिएको छ । शनिबार गैंडाकोटमा सम्पन्न दशौं महाधिवेशनबाट औपचारिक रुपमा चार डिष्ट्रिक्ट विभाजन गर्दै नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ सरंचना अनुसार गठन गरिएको ‘डिष्ट्रिक्ट ३२५ आर’को गर्भनरमा लायन सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा लायन आर.एस महतो र द्धितीय […]

यो पनि पढ्नुहोस

इच्छाकामनामा राप्रपाको गाउँ कमिटी गठन

चितवन, फागुन ७– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले इच्छाकामना गाउँपालिका कमिटि विस्तार गरेको छ । सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सह–सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्षमा रविना खड्का चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विवेक गुरुङ, सन्तबहादुर तामाङ, शिव मगर, रुपेश गुरुङ चयन हुनुभएको […]

यो पनि पढ्नुहोस

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर, फागुन ८– भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ […]

यो पनि पढ्नुहोस

सत्यजीत रे, जसको बुझाइ र काम बेजोड रहृयो

सन् १९७६ मा आफ्नो करियर सुरु गरिरहेका जावेद सिद्दिकीको फोनको घण्टी बज्यो । दोस्रोतर्फ चर्चित पटकथा लेखक समा जैदी थिइन् । उनले जावेदलाई सत्यजीतले तपाईंसँग भेट्न मन गरेका छन् भनिन् । त्यतिबेला सत्यजीतको नाम सिनेमा जगतमा उचाइमा पुगिसकेको थियो । जावेदले अनुमान गर्न सकेका थिएनन् कि सत्यजीत वास्तविक जीवनमा पनि त्यति उचाइका छन् जति विश्व […]

यो पनि पढ्नुहोस

युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशंका

७ फागुन, काठमाडौं । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो । बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय […]

यो पनि पढ्नुहोस