पार्टी निर्णयविपरीत बोल्ने भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ : महेश बस्नेत

धनगढी,फागुन १० एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाए । ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका […]

यो पनि पढ्नुहोस

पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं,फागुन १०- काठमाडौँको सामाखुसीबाट चोरीको मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईजनालाई नियन्त्रणमा लिएको छ । महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुसीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को सञ्जय विश्वकर्मालाई वास्तविक नम्वर परिवर्तन गरी प्रदेश ३(०२(१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले […]

यो पनि पढ्नुहोस

झोलामा भेटिएको शव पहिचान

धरान,फागुन १०- कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र […]

यो पनि पढ्नुहोस

पूर्वी युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश

मस्को फागुन १० मस्को–रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् । बिखन्डनकारीको नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ । दोनेत्स्क […]

यो पनि पढ्नुहोस

नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

वासिङ्गटन डिसी, फागुन ९- अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै […]

यो पनि पढ्नुहोस

नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी

काठमाडौं, फागुन ९- नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ । विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिङमा फल्स सिलिङको रूपमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो । यसक्रममा नेपाली लगानीकर्ताले चिनियाँ प्रतिनिधिहरूसँंग यसबारे छलफल गरेका छन् । नेपाल बोलाइएका चीनस्थित सिनोमा हानडानका दुईजना प्रतिनिधिहरूसँंग लगानीकर्ताले छलफल गरेका […]

यो पनि पढ्नुहोस

नारायणगढ-बुटवल सडकः विद्युत्का खम्बा नसारिँदा सडक विस्तारमा समस्या

नवलपुर,फागुन ९- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युत्का खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ । यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युत्को खम्बाले समस्या परेको जनाइएको छ । “बस्ती क्षेत्रमा छ लेनको सडक बनाउने ठाउँमा विस्तार […]

यो पनि पढ्नुहोस

सभामुखको स्पष्टीकरण : राष्ट्रिय महत्त्वको विषय संसदमा छलफल गर्नु उचित हुन्छ

८ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु उचित हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले एमसीसी सम्झौताको नाम नलिई प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं लब्ध प्रतिष्ठित व्यक्तिले एमसीसी सार्वभौमा संसदमा छलफल होस् भन्ने भावना रहेको बताए । ‘नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट […]

यो पनि पढ्नुहोस

एमसीसीलाई फिर्ता पठाउनुपर्छ : दुर्गा पौडेल

८ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर बोकेकी पौडेलले भनिन्, ‘जसरी श्रीलंकाले फिर्ता पठाएको छ, हामीले पनि त्यसरी नै फिर्ता पठाउनुपर्छ ।’

यो पनि पढ्नुहोस

विद्युत नियमन आयोगका अध्यक्ष तथा सदस्यहरु हटाउन सिफारिस

८ फागुन, काडमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष तथा सदस्यहरुले काम, कर्तव्य, अधिकार पूरा गर्न नसकेको र जिम्मेवारीअनुसार छानबिनबाट देखिएको छ । विद्युत नियमन आयोगका अध्यक्ष तथा दुई सदस्यहरुको कार्यक्षमताको छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको पदीय दायित्व पूरा नगरेको ठहर गरिएको छ । उच्च अदालतका पूर्व मुख्य न्यायाधीश […]

यो पनि पढ्नुहोस