इब्रु टिम्तिकको निधन : ‘अदालतमा राजनीतिक छाया’

टर्कीमा कसरी कुण्ठित हुँदैछ न्याय ? न्यायका सिद्धान्तमाथि दमनको बुट बजार्दै सत्ताधारीहरु भिन्नमतप्रति चरम असहिष्णु बनेपछि र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर स्वतन्त्र अदालत पनि राजनीतिक सत्ताको लाचार छायामा परिणत भएपछि न्यायको लागि अहिंस्रक आवाज उठाउनेहरुको कसरी दुःखान्त अवसान हुने गर्छ भन्ने कुराको सबैभन्दा पछिल्लो उदाहरण बनेकी छिन् टर्कीका मानवाधिकारवादी अभियन्ता एवं वकिल  इब्रु टिम्तिक । […]

यो पनि पढ्नुहोस

‘खेलकुद प्रशिक्षण सुरु गर्नुपर्छ’

तरकारी बेच्ने र अरु पसल खोल्ने टाइम दुई घण्टा राखेको छ । खेलाडीको प्रशिक्षण पनि दुई घण्टाको बनाइदिए हुन्छ- एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा १७ भदौ, काठमाडौं । युरोपमा २०१९–२० को सिजनका बाँकी खेलहरु सकिसकेका छन् । च्याम्पियन्स लिग र युरोपा लिग पनि अन्तिम आठदेखि नकआउट फर्म्याटमा खेलाएर सम्पन्न भएको छ । अब यही सेप्टेम्बर […]

यो पनि पढ्नुहोस

फर्पिङ र छैमलेका कृषकको पिरलो : नास्पाती बारीमै कुहिने भो !

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूलहरु बजार अभावमा कुहिएर जाने अवस्थामा आएको हो । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बोटमै कुहिने अवस्थामा पुगेको छ । वषर्ाको सिजनमा नास्पाती बिक्रीबाट आएको […]

यो पनि पढ्नुहोस

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार […]

यो पनि पढ्नुहोस

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

साढे ८ विघा जमिनमा सर्प पालेर विष उत्पादन गरिने १६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । […]

यो पनि पढ्नुहोस

प्रहरीको कारण उजाडिएको एउटा परिवार

पनिलालको जेठो छोरा विश्वजितको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । वैदेशिक रोजगारीबाट फर्किएका उनको १४ फागुन २०७६ मा मृत्यु भएको थियो । पनिलाल भन्छन्, ‘जेठो छोरा गुमाएको वर्ष दिन नहुँदै प्रहरीको कारण कान्छो छोरा पनि गुमाएँ ।’ १६ भदौ, रौतहट । रौतहटको मध्य बजार गरुडा नगरपालिका–८ जिगंडिया टोलका पनिलाल राम र उनको सालो […]

यो पनि पढ्नुहोस

काठमाडौंका आकाशे पुल : महानगरलाई आम्दानी, यात्रुलाई हैरानी

१६ भदौ, काठमाडौं । पुरातत्व विभागबाट माइतीघरतिर जाने बाटोमा केही समयअघिसम्म रहेको जेब्राक्रसिङ अहिले मेटाइएको छ । छेउछाउमा ट्राफिक संकेत दिने लाइट त छ, तर बत्ती बल्दैन । फुटपाथ र सडकलाई जोड्न भिरालो स्वरूपमा बनाइएको अपांगता भएका व्यक्ति र दृष्टिविहीनहरुले समेत बाटो पार गर्न सक्ने संरचना अहिले मासिएको छ । जेब्रा क्रसिङ मासेर अहिले यहाँ […]

यो पनि पढ्नुहोस

कर चुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै जाँच्न सकिने

१६ भदौ, काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने गरी […]

यो पनि पढ्नुहोस

रौतहट घटना : इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा

रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना ईन्स्पेक्टर सहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् । गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको […]

यो पनि पढ्नुहोस

मल पैँचो लिनेबारे नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच छलफल हुने

१६ भदौ, काठमाडौं । गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसंग ५० हजार टन युरिया मल (पैँचो) सापटी माग्ने भएको छ । मल पैंचो माग्न दुई देशका सरकार प्रमुखबीच नै छलफलको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । ‘नेपालका प्रधानमन्त्री छलफलका लागि तयार हुनुहुन्छ, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समय […]

यो पनि पढ्नुहोस