राज्यमन्त्री दुगडको कम्पनीले नुनमा संसदीय समितिको चासो
२५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड सञ्चालक रहेको कम्पनी दुगड स्पाइस एण्ड फुड प्रोडक्स प्रालिले आयोडिन नून उत्पादन र बिक्री वितरण गरेको विषयमा संसदीय समितिले चासो देखाएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले १६ असोज ०७७ मा दुगडको कम्पनीले अवैध तथा गैरकानुनी रुपमा आयोडिन नून उत्पादन र बिक्री वितरण गरिरहेको दावी […]
यो पनि पढ्नुहोस

