धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

२८ असोज, कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ । खाना पकाउने ग्यास लिक भएर […]

यो पनि पढ्नुहोस

राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल, अन्तर्राष्ट्रिय छविसँगै दायित्व पनि बढ्यो

मानव अधिकारकर्मी चरण प्रसाईंले नेपाल निर्वाचित हुनु एकदमै खुसीको कुरा भएको बताए ।मानव अधिकारकर्मी कृष्ण पहाडी परिषदमा पुनः निर्वाचित भएसँगै नेपालले अन्तराष्ट्रिय जगतमा गरेका प्रतिवद्धता पूरा नगरे अन्तराष्ट्रियरुपमा नै बदनाम हुने बताउँछन् । २८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा दोस्रोपटक निर्वाचित भएसँगै नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढेको छ । तर, यससँगै मानव अधिकारको […]

यो पनि पढ्नुहोस

राजकुमार चेपाङलाई मारेको अभियोग लागेका सैनिक जवान थुनामा

२८ असोज, चितवन । चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङलाई कुटपिट गरेर मारेको अभियोग लागेका एक सैनिक जवानलाई जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार नेपाली सेनाका जवान चिरणकुमार बुढालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । राजकुमारसहित पाँच जना गत साउन १ गते घोंगी […]

यो पनि पढ्नुहोस

आईपीएलमा चेन्नाईको तेस्रो जित, प्लेअफको दौड रोमाञ्चक

२८ असोज, काठमाडौं । चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो । चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ […]

यो पनि पढ्नुहोस

राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

२८ असोज, काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने […]

यो पनि पढ्नुहोस

बलात्कारको घटना लुकाउन पञ्चायती गर्नेहरुलाई धरौटीमा छाड्न आदेश

२७ असोज, काठमाडौं । जिल्ला अदालत सप्तरीले पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडेको छ । डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाको समूहले बलात्कार गरेका थिए । घटनाबारे उजुरी गर्न खोज्दा पञ्चायतीले रोकेर ५५ हजारमा मिलापत्र गराउन खोजेपछि पीडितले आत्महत्या गरेकी थिइन् […]

यो पनि पढ्नुहोस

पुरानै लफडा बाँकी छ, नेकपामा नयाँ झमेला

ओली र प्रचण्डको कार्यशैलीमा सुधार नआएको माधव पक्षको ठहर २७ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लागि १० असारदेखि भदौ २६ सम्मको अवधि अनिश्चय र चुनौतीपूर्ण रह्यो । अहिले त्योभन्दा बढ्ता चुनौती कर्णाली प्रदेशबाट उब्जिएको विवादले थपिदिएको छ । कर्णालीका मुख्यमन्त्रीको पद त जोगिएको छ, तर त्यसले उत्पन्न गरेको पराकम्पले नेकपालाई अझै […]

यो पनि पढ्नुहोस

सुडाल प्रकरण : धम्क्याउने ‘सुपारी’ लिएर हत्या !

अपराध महाशाखाले समात्यो तीन आरोपित २७ असोज, काठमाडौं । भक्तपुरका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) गत बुधबार चाँगुनारायण नगरपालिका–८, सुडालस्थित पसलमा बसिरहेका थिए । अपरान्ह साढे ४ बजेतिर दुई जना युवा आएर जग्गा खोज्दै हिँडेको सुनाए । यो सुन्नासाथ गाउँमा झारफुकसँगै जग्गा कारोबारमा पनि सक्रिय लामा चनाखो भए । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी […]

यो पनि पढ्नुहोस

विदेशबाट एकलाख श्रमिक फर्किए, सरकारसँग छैन काम दिने योजना

श्रममन्त्री भन्छन्-सिप सिकाउँछौं ७ असोज, काठमाडौं । करिब ४ महिनामा भारतबाहेकका तेस्रो मुलुकबाट एक लाख ५ हजार भन्दा बढी स्वदेश नेपाली फर्किएका छन् । यसमा करिब १ लाख जना विदेशमा काम गुमाएका श्रमिकहरु नै रहेको आनुमान छ । सरकारले गत चैतदेखि असार नेपालीहरुलाई स्वदेश फर्किन रोकेको थियो । सुरुमा चार्टर्ड फ्लाइटबाट नेपालीहरु आए, अहिले नियमित […]

यो पनि पढ्नुहोस

ब्याटल फर बिहार : फेरि नीतिश कुमारकै चर्चा

४० वर्षपछि लालु यादवलाई मिस गर्दैछन् मतदाताले २७ असोज, काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यमा विधानसभा निर्वाचनको सरगर्मी बढेको छ । कोरोनाका कारण धेरै चुनावी सभाहरु भर्चुअल भइरहेका छन् । कोरोना महामारीकैबीच बिहारमा अक्टोबर २८, नोभेम्बर ३ र ७ मा गरी तीन चरणमा हुँदैछ । नतिजाको घोषणा नोभेम्बर १० मा हुनेछ । यसपटकको […]

यो पनि पढ्नुहोस