अधिकांश शक्तिपीठमा मन्दिरबाहिरैबाट दर्शन

८ कात्तिक, काठमाडौँ । नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले […]

यो पनि पढ्नुहोस

अब डिजिटल दक्षिणा, बैंकहरुले ल्याए आकर्षक योजना

८ कात्तिक, काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ । नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनु पर्छ भन्ने वहस विगतका वर्षहरुमा हुँदै आए पनि शुरुवात भने भएको थिएन । कोरोना भाइरस (कोभिड–१९) का कारण यस […]

यो पनि पढ्नुहोस

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

८ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले यसको जानकारी दिएका हुन् । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको […]

यो पनि पढ्नुहोस

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

८ कात्तिक, काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन […]

यो पनि पढ्नुहोस

‘बाँच्छु जस्तै लागेको थिएन, मैले पुनर्जीवन पाएँ’

क्यान्सरपछि कोरोनालाई जितिन् शान्ता चौधरीले ८ कात्तिक, काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । शुक्रबार […]

यो पनि पढ्नुहोस

तलेजुमा बलिरहित पूजा, लगिएन दसैँघर

७ कात्तिक, भक्तपुर । यहाँस्थित तलेजु मन्दिरमा शुक्रबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादसैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीको स्पष्टीकरण : सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको निःशुल्क उपचार

‘स्वच्छाले आफ्नै खर्चमा कोरोनाको उपचार गर्नु प्रसंशनीय’ ७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् । दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा […]

यो पनि पढ्नुहोस

राष्ट्रपतिले दसै‌ंको टीका नलगाइदिने, शक्तिपीठमा नजाने

७ कात्तिक, काठमाडौं । यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ । त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता […]

यो पनि पढ्नुहोस

‘यो दसैंलाई घरमै सीमित गरौं’

‘यो साल टीका थाप्न नजाऔं, अरूलाई पनि नबोलाऔं’ चाडबाडहरू पनि समयसापेक्ष हुन्छन् । नयाँ पुस्ताले दसैंको समाजशास्त्र मात्र होइन, सांस्कृतिक सम्बन्ध पनि बिर्सनु हुँदैन । संस्कृतिकै रुपमा नेपाली समाजमा दसैं स्थापित भएको हो । म पाँचथरमा जन्मे–हुर्केको मान्छे । लिम्बू बहुल भए पनि पाँचथर मिश्रित आवादी भएको ठाउँ हो । केटाकेटी छँदा मिठो–मिठो (मासुभात) खान […]

यो पनि पढ्नुहोस

विना तामझाम गोरखाको फूलपाती हनुमानढोका पठाइयो

७ कात्तिक, गोरखा । गोरखा दरबारको फूलपाती हरेक वर्षजस्तै यस वर्ष पनि काठमाडौंको हनुमानढोका पठाइएको छ । शुक्रबार बिहान आठ बजे दसैँघरबाट निकालिएको फुलपाती बा १ झ ३३२१ नम्बरको गाडीमा चुडानिधि तिवारीसँग पठाइएको हो । तर कोभिड–१९ का कारण अघिल्लो बर्षजस्तो स्थानीय सहभागी गराएर हर्षाैल्लासका साथ फूलपाती पठाउन नसकिएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि […]

यो पनि पढ्नुहोस