बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२१ पुस, काठमाडौं । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल चालक हुन् भने राई मोटरसाइकल पछाडि सवार थिइन् । शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८  […]

यो पनि पढ्नुहोस

सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

२१ पुस, रा जविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ […]

यो पनि पढ्नुहोस

भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

२० पुस, कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । […]

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, जनसरोकार विषयमा छलफल हुने

२१ पुस, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो । विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ । मुख्यमन्त्री पृथ्वीसुब्बा […]

यो पनि पढ्नुहोस

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

२१ पुस, काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो । केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार […]

यो पनि पढ्नुहोस

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ पक्राउ

१९ पुस, काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, […]

यो पनि पढ्नुहोस

कोटेश्वरमा एकाबिहानै पेस्तोल भेटिएपछि…

१९ पुस, काठमाडौं । आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को हुन् भन्ने खुलेन । बरु सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका २५ […]

यो पनि पढ्नुहोस

मुख्यमन्त्री पौडेलले विश्वासको मत पाउनुहुन्छ : मन्त्री फुँयाल

१९ पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत प्राप्त गर्ने उनी निकट मन्त्री रामेश्वर फुँयालले बताएका छन् । केपी शर्मा ओली निकट पौडेलविरुद्ध यही पुस १० गते नेकपा प्रचण्ड-माधव समूहका ४५ प्रदेशसभा सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका थिए । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

१९ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन […]

यो पनि पढ्नुहोस

प्रहरीले ज्यादती गरेको भन्दै बारामा स्थानीयको प्रदर्शन

१६ पुस, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका–८ का स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । प्रहरीले जनतालाई अनावश्यक रुपमा दुःख दिने गरेको भन्दै स्थानीयले टायर बाल्नुको साथै सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । भारतबाट भन्सार छलेर अवैध रुपम बाख्रा ल्याएको भन्दै प्रहरीले बिहीबार बिहान ५४ वटा खसी बोका नियन्त्रणमा लिएको थियो । तर स्थानीय […]

यो पनि पढ्नुहोस