युनाइटेड, आर्सनल र लेस्टर एफए कपको चौथो चरणमा
२६ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, आर्सनल र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलहरु जित्दै यी क्लब राउण्ड अफ ३२ मा पुगेका हुन् । युनाइटेडले घरेलु मैदानमा वाटफोर्डलाई १-० ले हरायो । युनाइटेडको जितमा खेलको पाँचौ मिनेटमै स्कट म्याटोमिनेले गरेको गोल निर्णायक बन्यो […]
यो पनि पढ्नुहोस

