कुटपिट घट्नामा संलग्न रहेको आरोपमा सप्तरीबाट पाँचजना पक्राउ

४ साउन, सप्तरी । दुई साताअघि सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । खडक नगरपालिका ९ लालपट्टीमा टोलमा गत जेठ २४ गते राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो. दाउदको मृत्यु भएको थियो । ७० बर्षीय दाउदको मृत्युपछि फरार भएका कुटपिटमा […]

यो पनि पढ्नुहोस

चितवनमा १७१ जनामा काेराेना पुष्टि, सक्रिय सँक्रमितकाे सँख्या १६६२ पुग्याे ।

चितवन, साउन १ चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १६६२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस

एमाले स्थायि कमिटसीद्धारा कार्यदलकाे सहमति अनुमाेदन

काठमाडौँ, १ साउन नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो […]

यो पनि पढ्नुहोस

टोकियो ओलम्पिक दर्शक विना नै सञ्चालन हुने

२५ असार, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक दर्शक विना नै सञ्चालन हुने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको हो । बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० […]

यो पनि पढ्नुहोस

गाैरमा एक पुरुषकाे शव फेला पर्येा

२५ राैतहट , राैतहट नगरपालिका–५ मा एक जना पुरुषके शव फेला परेकाे छ । राैतहट नगरपालिका–५ काे वडा कार्यलय नजिकै ५५ वर्षिय मुसलिया धुनियाको शव फेला परेकाे हाे। स्थानियले नालामा शव देखेपछि प्रहरिलाइ खबर गरेका थिए । ढलकाे पानिमा घाेफ्टाे परेकाे अवस्थामा उनकाे शव स्थानियले देखेका थिए ।मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र […]

यो पनि पढ्नुहोस

काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नम्बरको मोटरसाइकल […]

यो पनि पढ्नुहोस

सरकारद्धारा खरिद गरिएकाे काेभिडविरुद्धकाे अाठ लाख खाेप चीनबाट अाइपुग्याे

काठमाडौँ, असार २५ – कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरिद गरेको खोप […]

यो पनि पढ्नुहोस

इटली र इंग्ल्याण्डको युरोकप फाइनल यात्रा

  २४ असार, काठमाडौं । युरो २०२० को १६ औं संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल […]

यो पनि पढ्नुहोस

नारायणगढ मुग्लिन सडककाे ढुङ्गा फुटाउन सकस, एक हफ्तादेखि फुटाउने काम निरन्तर

चितवन, असार २४ नारायणगढ मुग्लिन सडकखण्डमा खसेको ठूलो ढुङ्गा एक हप्तादेखि निरन्तर कोसिस गर्दा पनि फुट्न सकेको छैन । असार १७ साँझ खसेको उक्त ढुङ्गालाई १८ गतेदेखि फुटाउन सुरु गरिएको थियो । तर निरन्तर फुटाउने कोसिस गर्दा पनि उक्त ढुङ्गा फुट्न नसकेको हो । ढुङ्गा फुटाउन प्रयोग गरिएको ग्रेडर मेशिनका अपरेटर प्रकाश घर्तीले उक्त ढुङ्गा […]

यो पनि पढ्नुहोस

चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियाे, हाेटल तथा खाजाघर खुल्ने

चितवन,असार २४ – स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ । निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो […]

यो पनि पढ्नुहोस