प्रताप र मेलिनाको ‘कहिले भन्थ्यौ डियर’ सार्वजनिक (भिडियो)

काठमाडौं: घनश्याम ओलीको शब्द र संगीतकार वसन्त सापकोटाको संगीत रहेको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सहिन कुशल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यस भिडियोको गीतमा चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईको स्वर छ ।

सहिन प्रजापतिको निर्देशन रहेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

भिडियोमा ‘हामी यस्तै हो ब्रो’, ‘ब्याड लक’ जस्ता सिरियलबाट प्रसिद्धि कमाएका कलाकारहरु जुना सुन्दास, कुशल बिष्ट, सहिन प्रजापति र बिना राउतको अभिनय देख्न सकिन्छ ।

 

भिडियो

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु