
सार्वजनिक बिदाको आलोचना भएपछि रामगोपालपुरका मेयरले भने– शैक्षिक संस्था मात्रै बन्द हुन्छ
१ मंसिर, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक बिदा घोषणा गरेको महोत्तरीको रामगोपालपुर नगरपालिकाको तीव्र आलोचना भएपछि मेयरले विदा कटौती गरेका छन् ।
मेयर अशोककुमार मण्डलले सार्वजनिक बिदा कटौती गरेर नगरपालिकाभित्रका शैक्षिक संस्था मात्र बन्द रहने निर्णय गरिएको जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


