टिका सानुको बिहे मिति पक्का भो ! दाईले यस्तो केटा खोजे ! टिका धुरुधुरु रोईन- Tika Sanu

Tika sanu

चर्चित लाइभ दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् । मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टिका, मानसिँह र शिशिरको घमासान तेहोरी भिडन्त पर्यो ।

शिशिरलाई ज्वाई बनाएर खुट्टको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाउनुको साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले खुलाए ।

बवाले कान्छी आमा ल्याएको कुरा सम्झिदै टिका अन्तर्वार्तामै रोईन् । साथै मानसिँहले दोहोरी साँझभित्रको रहस्य खोले । गेष्टको व्यवहार, प्रहरीको व्यवहारले निकै दुखी बनाउने बताउँदै मानसिँहले निकै दुखेसो पाखे ।

भिडियो हर्नेुहोस् , कहिले कोसँग हुँदैछ, टिका सानुको बिहे ?, कहिले कोसँग हुँदैछ, टिका सानुको बिहे ?

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु