टिका सानुको बिहे मिति पक्का भो ! दाईले यस्तो केटा खोजे ! टिका धुरुधुरु रोईन- Tika Sanu

चर्चित लाइभ दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् । मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टिका, मानसिँह र शिशिरको घमासान तेहोरी भिडन्त पर्यो । शिशिरलाई ज्वाई बनाएर खुट्टको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाउनुको साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले खुलाए । […]

यो पनि पढ्नुहोस