साउन्ड ईन्जिनियर मिन बिष्टले बनाए ‘ बडाचौर मेला’
काठमाडौं – बरिस्ठ साउन्ड ईन्जिनियर मिन बिष्ट फरक शैलीको काम गर्न खप्पिस मानिन्छन। रोल्पामा जन्मिएर काठमान्डु लाई कार्य थलो बनाएका बिष्टले रोल्पाको रितिरिवाज र धर्म सस्कृतिलाई क्यमरामा कैद गरेर निकै राम्रो भिडियो ‘बडाचौर मेला’ तयार गरेका छन।
भिडियोलाई 3D Nepali Music Lab यूटुब च्यानलबाट रिलिज गरिएको हो।

बिष्टको लेखन , प्रोडक्सन तथा निर्देशनमा तयार पारीएको यस भिडियोलाई मोहन कुमार ‘झिल्लु’ ले खिचेका हुन भने सम्पादन अनिल कुमार महर्जनले गरेका हुन।
बडाचौर मेलाको सम्पूर्ण जानकारी भिडियोमा समाबिस्ट गरिएको छ।
भिडियो हेर्नुहोस्।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



