दरबन्दी नै नभएको ठाउँमा लुम्बिनी प्रदेशका डीआईजी आचार्यको सरुवा

लुम्बिनी, मंसिर ५-

गृह मन्त्रालयले नेपाल प्रहरीका केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दबरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको छ।

एसएसपीको मात्र भएको काठमाडौंको लागुऔषध नियन्त्रण ब्युरोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्द आचार्यलाई ​आज सरुवा गरिएको हो।

यसअघि प्रहरी प्रधान कार्यालय मातहतको प्रबन्ध निर्देशनालय रहेका प्रकाश अधिकारीलाई भने लुम्बिनी प्रदेशको प्रहरी प्रमुख डीआईजी जिम्मेवारीमा पठाइएको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु