बाढीले घर लगेसी सुत्केरी हरुको हरी बिजोग, नायिका श्वेता खड्का पुग्नासाथ स्वेता संगै सुत्केरीहरुको रुवाबासी

काठमाडौं– नायिका श्वेता खड्काले बाढी प्रभाबित क्षेत्रमा पुगेर सुत्केरी महिलाहरुको उद्द्वार तथा आर्थिक सहयोग गरेकी छीन।

नायिका खड्का पुग्नासाथ उनी संगै सुत्केरीहरुको रुवाबासी पनि चलेको भिडियोमा देख्न सकिन्छ।

आफ्नो फेसबूकमार्फत भिडियो सार्वजनिक गर्दै नायिकाले लेखेकी छिन्

१ महिनाको सुत्केरीलाई उद्दार तथा आर्थिक सहयोग गर्न पाउँदाको खुशी …

हेर्नुहोस् पुरा भिडियो

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु