१९ वर्षीया सपना रोका मगरलाई यो फेरि एक्कासी के आइलाग्यो यस्तो ?

बीबीसीले सार्वजनिक गरेको संसारका एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला सामान्य बिरामी भएर घरमा आराम गरिरहेकी छिन् ।

गत मंसिर ८ गते बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा १९ वर्षीया सपनालाई पनि छनोट गरिएको थियो। सपना सडकमा रहेका बेवारिसेलाई खाना खुवाउने र बेवारिसेको अन्त्येष्टि गर्ने कार्यमा सक्रिय छिन्। उनले केही समय अगाडि सरकारका मन्त्री बिष्णु पौडेल र सम्मानानीय राष्ट्रपती बिध्या देबी भण्डारीलाई समेत भेटेकी थिइन।

उनिलाई फेसबूक मार्फत धेरै जनाले स्वास्थलाभको कामना समेत गरिरहेका छन।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु