सुजुकीको १५०० सीसी पेट्रोल इन्जिन युक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक
१२ साउन, काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ। स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन्। १४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले ग्राहकलाई सन्तुष्ट […]
यो पनि पढ्नुहोस

