पशुपतिनाथ मन्दिरको दर्शन गरि, माघ ४ गते आजको राशिफल हेर्नुहोस् !
आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ४ गते आईतबार इश्वी सन २०२१ जनवरी १७ तारीख पौष शुक्लपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी शतभिषा नक्षत्र पश्चात पूर्वभाद्रपदा नक्षत्र वरीयान योग बव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा राक्षस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, […]
यो पनि पढ्नुहोस

