मेलम्ची खानेपानी आयोजनाको सुरूङ पुनः परीक्षण गरिँदै, काठमाडौंमा माघपछि मात्र पानी झर्ने!
काठमाडौं, कात्तिक २७ मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ। गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरूङमा रहेका त्रुटि सच्याएर पुनःपरीक्षण गर्न लागिएको छ। सुरूङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरूङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। उनका अनुसार त्रुटि सच्याउने […]
यो पनि पढ्नुहोस

