नवलपरासीको दाउन्नेमा माेटरसाइकल दुर्घटनामा कांग्रेस युवानेताको मृत्यु , सबार महिलाको स्थिती गम्भिर
कंचनपुर– नवलपरासीको दाउन्नेमा माेटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका पुनर्वास नगरपालिका ६ का नेपाली कांग्रेसका युवानेता रमेश अर्याल(प्रसन्न)को भरतपुर अस्पातलमा उपचारको क्रममा निधन भएकाे छ। काठमाँन्डाैबाट घर फर्कने क्रममा दाउन्नेमा धुलाेकाेकारण पानिहालि भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उनी सवार से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई नवलपरासीको दाउन्नेमा विपरीत […]
यो पनि पढ्नुहोस

