अभिनेता राजेश हमाल र रीमा बिश्वकर्माको ज्यानै फाल्नु पहिले सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक तथा संगीतकार हरि लम्सालको स्वर रहेको सन्देश मुलक गीत ‘ज्यानै फाल्नु पहिले’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । अकालमै ज्यान फाल्ने वा फाल्न चाहने प्रति समर्पित गर्दै लम्सालले यो गीत बनाएका हुन् । गीतले आत्महत्या गर्नु अघि तेस्ले आफ्ना नजिककाहरुमा ल्याउने परिणाम सोच्न आग्रह गरेको छ । गीतमा शब्द, संगीत बसन्त […]

यो पनि पढ्नुहोस