विश्वकै सुन्दरी बडीविल्डर : २० वर्षीया रसियन बडीबिल्डर जुलिया विन्सको मसलले धेरैको मन लोभ्यायो ! (फोटो फिचर)
एजेन्सी – जिम भन्ने बित्तिक्कै हामी पुरुष मान्छेले गर्ने भनेर बुझ्ने गर्छौ। तर अहिले पुरुषभन्दा महिलाले पनि जिममा आफ्नो कब्जा जमाइसकेको छ। २० वर्षीया रसियन बडीबिल्डर जुलिया विन्सको मसलले धेरैको मन लोभ्याएको छ। जुलियाले बनाएको आफ्नो बडीको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भइरहेको छ। उनले आफ्नो फ्यानको लागि खिचाएर तस्बिर पोस्ट गरेपछि उसलाई पछ्याउन मानिसहरुको […]
यो पनि पढ्नुहोस

