भोलिदेखि नेपाल टेलिकमको ‘नमस्ते-पे’ सञ्चालनमा

२८ भदौ, काठमाडौं । नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ । यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो । मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सेाव सुरु गर्ने […]

यो पनि पढ्नुहोस

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ […]

यो पनि पढ्नुहोस

कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो

आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले कालो वर्णको मानिसलाई बाँदर जातिको प्राणी अर्थात् प्राइमेट भनेको विषयमा विवादित बनेसँगै फेसबुकले माफी मागेको छ । फेसबुक प्रयोगकर्ताहरुले कालो वर्णका मानिसहरुलाई देखाइएका समाचारजन्य भिडियोहरु फेसबुकमा हेर्ने क्रममा फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले ‘के तपाईंले प्राइमेटको भिडियो हेरिरहन चाहनुहुन्छ ?’ भन्ने अनौठो तथा आपत्तिजनक प्रश्न गरेको विषय सार्वजनिक भएको थियो । यो […]

यो पनि पढ्नुहोस

पुस्तकालय दिवस : एकैदिन पाँच पुस्तकालय उद्घाटन

हेटौँडा । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा मंगलबार एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन भएको छ । १४ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा एकसाथ पुस्तकालय उद्घाटन गरेको हो । यसअघि अभियानले मकवानपुरमा ६ वटा र छिमेकी जिल्ला बारामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ । […]

यो पनि पढ्नुहोस

विद्यार्थीको अनलाइन कक्षा : ल्यापटप र ट्याबलेटमा कुन उपयुक्त ?

महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन नसक्दा लामो समयदेखि विद्यार्थीहरुले भर्चुअल माध्यमबाट मार्फत् पढ्न बाध्य भैरहेका छन् । त्यसैले आजकल ल्यापटप तथा ट्याबलेटहरु विद्यार्थीका लागि अनिवार्य साधन बनिसकेका छन् । अनलाइनको पढाइका लागि मात्र नभई कक्षाकोठामै गएर पढ्ने अलिक ठूलो कक्षाका विद्यार्थीहरुका लागि समेत यी ग्याजेटहरु निकै आवश्यक भैसकेका छन् । विद्यालय प्रयोजनमै […]

यो पनि पढ्नुहोस

सिटिईभिटिको डिप्लोमा तथा प्रमाणपत्र तहको छात्रवृत्ति निशुल्क छनोटका लागि आवेदन माग

रूपेश वि.क, कञ्चनपुर ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिईभिटि) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ ।   सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिकाले सुरु गर्‍यो बिधुतीय कर प्रणाली घरमै बसेर अनलाइनमा Esewa र IME Pay बाट कर तिर्न मिल्ने

रुपेश बि.क, पुनर्वास –सेवा प्रवाहमा नागरिकको  सरल  र सहज पहँच बनाउन सेवाग्राहीहरुको समयको सदुपयोग तथा सहजीकरणका लागि मंगलवार देखी पुनर्वास नगरपालिकाले बिधुतीय कर प्रणाली सेवा सुरुवात गरेको छ । नगर प्रमुख जीवन राज थापाको अध्यक्षतामा भएको एक अनौपचारिक कार्यक्रमका बीच नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुरुवात गरेको हो । नगरपालिकालाई प्रविधिमैत्री बनाउन, सेवाग्राहीहरूको समयको बचत […]

यो पनि पढ्नुहोस

स्थगित होला त राष्ट्रिय जनगणना २०७८ ? यस्तो छ जनगणाना २०७८ को कार्य तालिका :

रुपेश वि क, कोरोनाको दोस्रो लहरका कारण देशका विभिन्न स्थानमा निषेधाज्ञा लागु भएको छ भने केहि स्थानमा १६ गते देखि निषेधाज्ञा सुरु हुदैछ ! अहिलेको अवस्था हेर्दा ढिलो चाँडो देश पूर्णलकडाउन तर्फ अघि बढ्ने देखिन्छ ! यसैबीच राष्ट्रिय जनगणना २०७८ को तयारीका कार्य देश भरका जिल्ला जनगणना कार्यालयले गरिरहेका छन् ! यहि बैशाख १३, १४ […]

यो पनि पढ्नुहोस

‘मास्क नलगाउने व्यक्तिका समाचार नदिन’ – स्वास्थ्य मन्त्रालयको अनुरोध

 रुपेश वि क, कंचनपुर ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आइतवार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउने तर्फ संवेदनशील हुन आग्रह गरेको हो ।  मन्त्रालयले कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा […]

यो पनि पढ्नुहोस

एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् । एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् । एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष […]

यो पनि पढ्नुहोस