सालाहको ह्याट्रिकमा लिभरपुलको जित

  २८ भदौ, काठमाडौं । साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्‍यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल […]

यो पनि पढ्नुहोस

४२ वर्षअघि नेपालले खेलेको त्यो भलिबल

फ्ल्यासब्याकमा १९७८ को एसियन गेम्स २५ भदौ, काठमाडौं । नेपालले १९७६ मा भलिबलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, पाकिस्तानमा । त्यसपछि अर्को वर्ष एसियन गेम्सको तयारीका रुपमा चीन र रसियामा खेल्यो । सन् १९७८ डिसेम्बर ९ देखि २० सम्म थाइल्याण्डको बैंककमा आठौं एसियन गेम्स भएको थियो । नेपालको पुरुष भलिबल टिमले पहिलोपटक यो प्रतियोगिता खेल्दै थियो […]

यो पनि पढ्नुहोस

२५ भदौ काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा आवद्ध २२ जना क्रिकेटरले सन् २०१९ को एकमुष्ट तलब पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको खातामा पठाएको हो ।२२ जना खेलाडीलाई तलब पठाइएको र प्रत्येक खेलाडीले १० हजार बढी तलब पाएको क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।टेक्निकल एनालिस्टले […]

यो पनि पढ्नुहोस

ब्रुएनाले जिते वर्ष खेलाडीको अवार्ड

२४ भदौ, काठमाडौं । म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । २९ वर्षीय ब्रुएनाले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताउँदै प्रशंसा गरे । ब्रएनाले भने, ‘उनले मलाई म हुन दिएका छन् ।’ अरुले भोट गरेर उकृष्ट खेलाडी बन्नु सम्मान भएको उनले बताए […]

यो पनि पढ्नुहोस

तेस्रो टी-२० मा पाकिस्तानको रोमाञ्चक जित, सिरिज बराबरीमा सकियो

१७ भदौ, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ । पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो । म्यानचेष्टरमा भएको तेस्रो खेलमा मोहम्मद हाफिजको […]

यो पनि पढ्नुहोस

‘खेलकुद प्रशिक्षण सुरु गर्नुपर्छ’

तरकारी बेच्ने र अरु पसल खोल्ने टाइम दुई घण्टा राखेको छ । खेलाडीको प्रशिक्षण पनि दुई घण्टाको बनाइदिए हुन्छ- एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा १७ भदौ, काठमाडौं । युरोपमा २०१९–२० को सिजनका बाँकी खेलहरु सकिसकेका छन् । च्याम्पियन्स लिग र युरोपा लिग पनि अन्तिम आठदेखि नकआउट फर्म्याटमा खेलाएर सम्पन्न भएको छ । अब यही सेप्टेम्बर […]

यो पनि पढ्नुहोस

किन मेटिन्छ ‘ए’ डिभिजन फुटबल क्लबको अस्तित्व, यी क्लब भए इतिहासमा सीमित

विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ । पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो । घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन् । लिगको पुछारमा रहेपछि सरस्वती युथ क्लब हालसालै सम्पन्न ‘ए’ डिभिजिन लिगबाट ‘बी’ […]

यो पनि पढ्नुहोस

मेस्सी बहिर्गमनको अर्को ट्विस्ट : ७०० मिलियन क्लज एक्टिभ नै छैन

१४ भदौ काठमाडौं । लिओनल मेस्सीको ट्रान्सफर सागमा अर्को ट्विस्ट देखापरेको छ । मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो रहेको भनिए पनि उनको सम्झौताको अन्तिम सिजन त्यो एक्टिभ नरहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । साडेना सेरले शनिबार यो दावा गरेका छन् र मेस्सीको ७०० मिलयन रिलिज क्लज अन्तिम वर्ष लागू हुँदैन । मेस्सीले पछिल्लो पटक […]

यो पनि पढ्नुहोस

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

१४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै […]

यो पनि पढ्नुहोस

सीपीएल : ट्रिनबागोको लगातार पाँचौ जित

१२ भदौ, काठमाडौं । तीन पटकको च्याम्पियन ट्रिनबागो नायट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा लगातार पाँचौ जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ट्रिनबागोले गायना अमेजन वारियर्सलाई ७ विकेटले पराजित गरेको हो । लगातार पाँच खेल जित्दै एक्लो अपराजित टोली बनेको ट्रिनबागो १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेल खेलिसकेको […]

यो पनि पढ्नुहोस