‘आयमूलक काम पाए हुन्थ्यो’-मुक्तहलिया महिला

काठमाडौँ-गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग-यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन । “४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुईवटा नल्का (धारा) छन् ।” मुक्तहलिया बस्तीका सिर्जना सुनारले भन्नुभयो, “सरकारले घरबास त […]

यो पनि पढ्नुहोस

इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी

सर्लाही-सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक […]

यो पनि पढ्नुहोस

ऐसेलुखर्कको प्रशासनिक भवन निर्माण अलपत्र

खोटाङ, १६ पुस : ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए पनि ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी […]

यो पनि पढ्नुहोस

‘घरैया’ आलुको व्यावसायिक खेतीमा व्यस्त छन् बेलौरीका किसान

कञ्चनपुर, १६ पुस : बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान स्थानीय जातको ‘घरैया’ आलु(थारु आलु)को व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय किसान प्रतापसिंह राना र असारे वडाकले छ बिघा जग्गामा घरैया आलुको व्यावसायिक खेती गर्नुभएको छ । कृषि ज्ञानकेन्द्रको थारु आलु विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत बीउ अनुदानमा स्थानीय जातको आलु खेतीलाई ती दुवै किसानले अगाडि बढाउनुभएको हो […]

यो पनि पढ्नुहोस

कांग्रेस जनाताको लोकप्रिय पार्टी : केन्द्रीय सदस्य महर

बैतडी-नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले कांग्रेस सधँै जनताको हकहितका पक्षमा काम गर्दै उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ, विश्वविद्यालयको सुरुआतदेखि विकास निर्माणका काम कांग्रेसको सरकारको पालामा […]

यो पनि पढ्नुहोस

तनहुँमा ३२ हजार बढी बालबालिकालाई मोडर्ना खोप लगाइयो

तनहुँ-तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य […]

यो पनि पढ्नुहोस

विस्थापित हुँदै महोत्तरीका मुसहर

महोत्तरी-अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू क्रमशः विस्थापित हुन थालेका छन् । तराईका जङ्गली क्षेत्रका खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहर विसं २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको जानकार […]

यो पनि पढ्नुहोस

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

काठमाडौं, १६ पुस  नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका […]

यो पनि पढ्नुहोस

विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न अखिल क्रान्तिकारी हुम्लाको माग

सिमकोट, १५ पुस विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) हुम्लाले विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय हुम्लासँग माग गरेको छ । अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा समस्या परेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ बुँदे मागसहित शिक्षा समन्वय एकाइ […]

यो पनि पढ्नुहोस

काठमाडौंमा महाधिवेशन जारी रहँदा नेता पुनले चीनमा बढाए भेटघाट

काठमाडौं, १५ पुस नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए । यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने […]

यो पनि पढ्नुहोस