‘घरैया’ आलुको व्यावसायिक खेतीमा व्यस्त छन् बेलौरीका किसान
कञ्चनपुर, १६ पुस : बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान स्थानीय जातको ‘घरैया’ आलु(थारु आलु)को व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय किसान प्रतापसिंह राना र असारे वडाकले छ बिघा जग्गामा घरैया आलुको व्यावसायिक खेती गर्नुभएको छ । कृषि ज्ञानकेन्द्रको थारु आलु विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत बीउ अनुदानमा स्थानीय जातको आलु खेतीलाई ती दुवै किसानले अगाडि बढाउनुभएको हो […]
यो पनि पढ्नुहोस

