यो संसद असफल भइसक्यो : ओली

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए । ‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध […]

यो पनि पढ्नुहोस

४० लाख जनसंख्या भएकाे चिनियाँ सहर लान्झोउमा लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ । चीनमा सोमबार मात्रै  २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका […]

यो पनि पढ्नुहोस

अफगानिस्तानमा चरम मानवीय संकट : भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी

९ कात्तिक, काठमाडौं । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो । सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु […]

यो पनि पढ्नुहोस

ओलीले मागे परमादेश दिने पाँच न्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले […]

यो पनि पढ्नुहोस

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । […]

यो पनि पढ्नुहोस

चितवनका दुई मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु, थप दुई संक्रमित थपिए

चितवन, कात्तिक ७- चितवनका दुई मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन मेडिकल कलेजमा अर्घाखाँचीका एक जना र पुरानो मेडिकल कलेजमा चितवनकै एक कोरोना संक्रमितको मृत्यु भएको हो । चितवनका विभिन्न अस्पतालमा ४४ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । […]

यो पनि पढ्नुहोस

चितवनमा देखिसक्यौं, अब कांग्रेसले कसैसँग चुनावी तालमेल गर्दैनः गगन थापा

चितवन,कार्तिक ७- नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने प्रष्टाएका छन्। गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गर्दै थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताए। ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं’, थापाले धादिङको एक कार्यक्रममा कार्यकर्तालाई भने, ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर […]

यो पनि पढ्नुहोस

डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

७ कात्तिक, सुर्खेत । डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–९, भित्तीमा आइतबार भएको जीप दुर्घटनामा परी ९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१, सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेल […]

यो पनि पढ्नुहोस

संयुक्त राष्ट्रसंघ दिवस : शान्ति सेनाको गुणात्मक वृद्धिमा जोड

७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली शान्ति सैनिकको गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । संख्यात्मकरुपमा नेपाली फौजले दोस्रो सबैभन्दा धेरै उपस्थिति जनाइसकेको अवस्थामा अब गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताइएको हो । नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. […]

यो पनि पढ्नुहोस

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

७ कात्तिक, विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक एक साता पछि सरेको छ । विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न सभामुख प्रदीपकुमार भण्डारीले आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाएका थिए । तर बैठक बस्नुअघि नै कांग्रेसले […]

यो पनि पढ्नुहोस