कर्णालीमा नेकपा संसदीय दलको बैठक बोलाइयो

२६ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको छ । प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका हुन् । ‘संसदीय दलको बैठक बस्नेबारे सूचना आएको छ । अरु कुरा थाहा भएन’, प्रदेश सांसद पदमा खड्काले भनिन् । तर, दलको नेता एवम् […]

यो पनि पढ्नुहोस

सांसदको हाजिरी लुकाउने १२ वटा संसदीय समिति

२५ असोज, काठमाडौं । संघीय संसदमा प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र २ वटा संयुक्त गरी १६ वटा संसदीय समिति छन् । यीमध्ये प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो बैठकमा भएको सांसदको हाजिरी सार्वजनिक […]

यो पनि पढ्नुहोस

ओली–नेपालसँग प्रचण्डको आग्रह : कर्णालीको अविश्वास प्रस्ताव रोकौं

२६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको […]

यो पनि पढ्नुहोस

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस् : रावल

२६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् । रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् । ‘नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय […]

यो पनि पढ्नुहोस

उद्योगीले आफूखुसी बढाए जारको पानीको मूल्य

२६ असोज, काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ बनाउन पत्राचार गरेको हो । २० लिटरको जारमा भरिएको पानीको बजारमा यसअघि ब्रान्ड नै पिच्छे फरक-फरक […]

यो पनि पढ्नुहोस

प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग

२६ असोज, बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् । नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै […]

यो पनि पढ्नुहोस

धादिङमा गुडिरहेको बसमा आगलागी

२६ असोज, काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । तार सट […]

यो पनि पढ्नुहोस

सिद्धार्थ राजमार्ग आजबाट दैनिक तीन घण्टा बन्द

२६ असोज, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिएको हो । आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक बन्द गरेर पहिरो हटाउने […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिममा ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने

२५ असोज, डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार प्रदेशका ४३ स्वास्थ्य संस्थाहरु स्तरोन्नति गरेर अस्पताल बनाइने भएको हो । मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा १३ वटा १५ शैय्या र ३० वटा वटा १० शैय्याका अस्पताल निर्माण गरिनेछ । […]

यो पनि पढ्नुहोस

‘म्याद गुज्रिएपछि नयाँ मिति राखिएका सामान दुई वर्षदेखि बजारमा’

२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् । उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । […]

यो पनि पढ्नुहोस