प्रधानमन्त्री ओलीद्वारा गीति एल्बम विमोचन
१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीकाबीच गीति एल्बम विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रमकाबीच प्रेमनाथ अधिकारीको ‘फर्केर आइन मेरी आमा’ शीर्षकको एल्बम विमोचन गरेका हुन् । बालुवाटारमा सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो पनि पढ्नुहोस

