
आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी
नयाँ दिल्ली, पुस १२-
कोरोला भाइरस तथा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रेम तिव्र गतिमा फैलिएको भन्दै भारतमा आजबाट ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु जारी गर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।
त्यस्तै समाचार एजेन्सी एएनआईमा उल्लेख भए अनुसार गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



