सुनिल बने गिता ढुङ्गानाकी नक्कली कान्छी (भिडियो सहित)

काठमाडौं – गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वर रहेको तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ ।

गीतको भिडियोलाई सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय रहेको छ । गीतमा सुनिल क्षेत्रीले युवतीको भूमिका निभाएका छन् भने गिता ढुङ्गानाले युवकको भूमिका निभाएकी छन् ।

भिडियो

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु