
एमसीसीलाई फिर्ता पठाउनुपर्छ : दुर्गा पौडेल
८ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर बोकेकी पौडेलले भनिन्, ‘जसरी श्रीलंकाले फिर्ता पठाएको छ, हामीले पनि त्यसरी नै फिर्ता पठाउनुपर्छ ।’
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]