प्रतिनिधि सभाको चुनावको मिति तोकियो, २०७८ वैशाख १७ र २७ गते दुई चरणमा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस