लेखनाथ न्यौपानेको १० बुँदे फरक मत- प्रचण्डको प्रतिवेदनले जमिनमा खुट्टा टेकेको छैन (पूर्णपाठसहित)

काठमाडौं, १५ पुस -नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक पेस प्रस्तुत गरेका हुन् । अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव […]

यो पनि पढ्नुहोस