आग्राको सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु, ५ घाइते

काठमाडौं, कात्तिक २७ भारतको आग्रामा मंगलबार राति भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अहिले नयाँदिल्लीमा रहेका नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिएको जानकारी अनुसार मंगलबार राति १२ तिर दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्प्रेसवेमा ट्रकसँग ठोक्किएको थियो। ‘अर्घाखाँचीका मेरा छिमेकी दुर्घटनामा परेको खबर आएपछि […]

यो पनि पढ्नुहोस