काठमाडौंमा मेलम्चीको पानी दुई महिना बन्द !

काठमाडौँ — उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिना पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ । मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठका अनुसार […]

यो पनि पढ्नुहोस

मेलम्ची खानेपानी आयोजनाको भविष्य अनिश्चित-विज्ञ

काठमाडौं -काठमाडौं उपत्यकामा पानी ल्याउने मेलम्ची खानेपानी आयोजनाको भविष्य सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले जोखिममा पारेको छ। विज्ञहरूले आयोजनाको भविष्य भ्रेमाथाङको पहिरोले अनिश्चित पारेको बताएका छन्। भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य ‘अनिश्चित’ रहेको बताएका हुन्। मेलम्ची […]

यो पनि पढ्नुहोस