इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी

सर्लाही-सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक […]

यो पनि पढ्नुहोस

काठमाडौं उपत्यकामा दश दिन निषेधाज्ञा थपिने

काठमाडौं– काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। ‘१० दिन थप्ने निर्णय गरेका छौं। सबै निर्यणहरू साबिककै हुन्,’ उनले  […]

यो पनि पढ्नुहोस

काठमाण्डौमा शर्तसहित यातायात र पसल सञ्चालन गर्न पाइने

काठमाण्डाै – काठमाण्डौमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो । यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्ने र पसल शर्तसहित खोल्न दिने निर्णय भएको […]

यो पनि पढ्नुहोस