सिटिईभिटिको डिप्लोमा तथा प्रमाणपत्र तहको छात्रवृत्ति निशुल्क छनोटका लागि आवेदन माग
रूपेश वि.क, कञ्चनपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ । सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला […]
यो पनि पढ्नुहोस