अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ : प्रधानमन्त्री देउवा

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा […]

यो पनि पढ्नुहोस

पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध

१० कात्तिक, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् । प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा […]

यो पनि पढ्नुहोस

‘चोलेन्द्र’हरु कसरी जन्मिन्छन्, कसरी जोगिन्छन् ?

पहिल्यै प्रतिबद्धता मागेर शक्तिको स्रोतसम्म पठाउने र आफू अनुकूल रहँदासम्म जस्तोसुकै गल्तीलाई पनि नजरअन्दाज गर्ने राजनीतिक दलहरु वास्तवमै ‘चोलेन्द्रशमशेर जबरा’हरु उत्पादन गर्ने कारखाना हुन् र मुलुकको अस्थिर राजनीतिक प्रणाली दलहरुको अभिष्ट पूरा गर्ने साधक । घटनाक्रमको विकास नै त्यसरी हुन थाल्यो कि एउटा दलको फेरो नसमाएसम्म न्यायाधीश बन्नै नसकिने मानसिकता बढ्दै गयो । पूर्व न्यायाधीश […]

यो पनि पढ्नुहोस

बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

९ कात्तिक, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् ।  खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै […]

यो पनि पढ्नुहोस

लाइन काटेर डेडिकेटेडको महसुल उठाउन प्राधिकरणलाई अप्ठेरो

महसुल नतिर्ने उद्योगलाई पनि थप बिजुली दिँदै प्राधिकरण ९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल उठाउन थप सकस परेको छ । महसुल उठाउन उद्योगहरुको लाइन काट्नुपर्ने अवस्था छ, तर उद्योगको लाइन नकाट्दैमा दैनिक ४ देखि ५ सय मेगावाटसम्म बिजुली खेर गइरहेकाले प्राधिकरण लाइन काट्न हच्किएको छ । प्राधिकरणका एक अधिकारी […]

यो पनि पढ्नुहोस

जिपलाइनबारे प्रचण्डको प्रष्टीकरण : यत्रो चर्चा हुनुपर्ने विषय नै थिएन

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धुलिखेलमा चढेको जिपलाइनबारे नकारात्मक टिप्पणी भएकामा असन्तुष्टि जनाए । ‘म एक रातका लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि यहाँ चढ्न रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढे । नेपाली जनताले बुझ्ने कुरा हो’ चितवनमा पत्रकारसँगको कुराकानीमा उनले भने । देश बाढीपहिरोमा डुबेको […]

यो पनि पढ्नुहोस

सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । […]

यो पनि पढ्नुहोस

नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा

९ कात्तिक, काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा […]

यो पनि पढ्नुहोस

रुपन्देहीको विभिन्‍न स्थानबाट ३ लाख बराबरको पटाका बरामद

९ कात्तिक, रुपन्देही। रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न वडाबाट ३ लाख ३ हजार ८ सय बराबरको अवैध रुपमा ल्‍याइएका पटाका बरामद गरेको छ। जिल्लाका विभिन्‍न इकाइ प्रहरीहरुले कात्तिक ८ र ९ गते आ आफ्नो वडाबाट अवैध रुपमा ल्याइएका पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । उनका […]

यो पनि पढ्नुहोस

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

९ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए । न्यायालयमा असहज परिस्थिति बनेको उनको भनाइ छ । ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति […]

यो पनि पढ्नुहोस