बलात्कार, हत्याजस्ता अपराध प्रदेश १ मा सर्वाधिक

चोरी सम्बन्धी घटना मधेस प्रदेशमा बढी काठमाडौँ । गत वर्ष साउनदेखि जेठसम्मको अवधिमा देशभर ज्यानसम्बन्धी कसुरका ७ हजार ४०३, बलात्कारका २ हजार १३८ घटना प्रहरीमा दर्ता भएको छ । सो अवधिमा देशभर कर्तव्य ज्यानको ५४८, ज्यान मार्ने उद्योगका ९६२ घटना भएको प्रहरीले जनाएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र काठमाडौँ उपत्यकामा गरी […]

यो पनि पढ्नुहोस

प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले ‘सदा केयर’ ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्‍याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ। ‘यी जिल्लामा दैनिक दस कार्टनभन्दा बढी प्याड पुग्छ,’ अभिषेकले उत्साहित हुँदै सुनाए, ‘अन्य जिल्लाबाट पनि राम्रै माग […]

यो पनि पढ्नुहोस

चुनावी सरकार गठन गर्न राप्रपाको माग

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ। काठमाडौंमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। राप्रपाले गत चुनावहरू निष्पक्ष नभएको दाबी गरेको छ। ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो यथार्थलाई मध्यनजर गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन […]

यो पनि पढ्नुहोस

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

८ साउन, काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ । युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका […]

यो पनि पढ्नुहोस

कैदीबन्दीलाई प्रजनन अधिकारसहितको कारागार विधेयक पारित गर्ने तयारी

८ साउन, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहने […]

यो पनि पढ्नुहोस

कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?

८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० […]

यो पनि पढ्नुहोस

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर २९ […]

यो पनि पढ्नुहोस

डाईभर्सन बगाएपछि नारायणगढ- बुटवल सडकखण्ड अवरुद्ध

नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प […]

यो पनि पढ्नुहोस

शुक्रबारसम्म देशभर भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौं। आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । […]

यो पनि पढ्नुहोस

लदरी खोलाले बगाएर चितवनको खैरहनीमा महिलाको मृत्युु

चितवन । खोलाले बगाएर चितवनमा आजदिउसो एक महिलाको मृत्यु भएको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नं. १ शाहीचोक बस्दै आएकी ३४ वर्षीया कल्पना श्रेष्ठ (रिजाल)को स्थानीय लदरी खोलाले बगाएर ज्यान गएको चितवन प्रहरीले जनाएको छ । रत्ननगर वडा नं. १४ माधवपुर घर भै हाल खैरहनी बस्दै आएकी उनि लदरी खोलामा न्यूरो टिप्ने क्रममा चिप्लीएर लड्न […]

यो पनि पढ्नुहोस