बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु

५ मंसिर, काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा […]

यो पनि पढ्नुहोस

विश्वमै ठूलो दाबी गरिएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

५ मंसिर, काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । […]

यो पनि पढ्नुहोस

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

५ मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ […]

यो पनि पढ्नुहोस

उद्योग वाणिज्य महासंघको चुनावको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी

४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पदको वैधानिकता माथि नै प्रश्न उठाउदै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । राणा नेतृत्वको समितिको पदावधी २८ चैत २०७६ मै सकिएको र वैधानिक व्यवस्था अनुसार राणा अवैधानिक अध्यक्ष रहेको उजुरीमा दावी गरिएको छ । महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर शाह हिराले दिएको […]

यो पनि पढ्नुहोस

पार्टी एकता कायम राख्न मन्त्री छोड्न तयार छु : पर्यटनमन्त्री भट्टराई

४ मंसिर, वीरगञ्ज । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् । ‘तपाई हामी जे सुकै कुरा त्याग्न […]

यो पनि पढ्नुहोस

८ महिनापछि खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु

४ मंसिर, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो । पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी […]

यो पनि पढ्नुहोस

ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ

४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने बताएका छन् । यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्ट पारेका छन् । नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गरेका […]

यो पनि पढ्नुहोस

विराटनगरका छठघाट सुनसान, छाडिएन नहरमा पानी

४ मंसिर, विराटनगर । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् । कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व […]

यो पनि पढ्नुहोस

२३ सय सरकारी कार्यालयसँग २ अर्ब ८२ करोडका फर्निचर, १ अर्ब १९ करोडका मोटरसाइकल

३ मंसिर, काठमाडौं । सबै सरकारी कार्यालयमा चालु आर्थिक वर्ष २०७७\७७ बाट सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) लागु भएको छ । यस प्रणाली अनुसार अब तीन वटै तहका सरकारी कार्यालयले आफ्नो सम्पत्ति विवरण यो प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुपर्छ । त्यसअगाडी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार महालेखा परीक्षक कार्यालयले यो प्रणाली विकास गरी […]

यो पनि पढ्नुहोस

महाधिवेशनतिर अग्रसर कांग्रेस, विवाद भने कायमै

३ मंसिर, काठमाडौं । महाधिवेशनको मिति हेरफेरबारे पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आआफ्नै अडानका बीच २८ कात्तिकमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताबारे ‘कट अफ डेट’ मंसिर मसान्तलाई तोकेको थियो । मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्ने केन्द्रीय कार्यसमितिको निर्णयले पार्टीलाई १४ औं महाधिवेशनतर्फ अग्रसर गराएको […]

यो पनि पढ्नुहोस