
साउनकाे अन्तिम सोमबार शिवपुरीधाममा भक्तजनको घुइँचो (फोटोफिचर)
कञ्चनपुर। आज साउन महीनाको अन्तिम सोमबार देशभरका शिवालय धामहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । सुदूरपश्चिम प्रदेशकाे धनगढीस्थित शिवपुरीधाममा पनि बिहानैदेखि भक्तजन महिलाहरुको भीड लागेको हो ।
एक सय आठ फिट अग्लो ज्योर्तिलिङ्ग रहेको धाममा कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट आएका भक्तजनहरुको भीड लागेको हो ।









तस्वीर स्राेतः लक्ष्मी श्रेष्ठ ,बेलाैरी, कञ्चनपुर

फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




