खुल्ला सीमा नीग्रानी गर्न स्थानीय युवा परिचालन गर्ने नगरपालिकाको निर्णय

कञ्चनपुरको पुनर्वास नगरपालिकाको बुधबार बसेको सर्वदलीय बैंठकले विभिन्न १० बुँदाका निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण बाहिर गैरहेको परिस्थितिलाई मध्यनजर गर्दै लकडाउनलाई थप कडाई गर्दै नयाँ निर्णयहरु गरेको छ । बैठकबाट कोरोना संक्रमितका लागि थप वैकल्पिक आइसोलेसन केन्द्र निर्माण गर्ने देखि खुल्ला सीमा नियन्त्रण गर्ने सम्मको निर्णय भएको छ ।

कन्चनपुर । पुनर्वास नगरपालिकाले खुल्ला सिमा निग्रानि गर्न स्थानिय युवा परिचालन गर्ने भएकाे छ । पुनर्वास नगरपालिका नगर प्रमुखकाे नेतृत्वमा सर्वदलिय बैठक सम्पन्न भएकाे छ । खुल्ला सिमा बाट अबैध रुपमा भैरहेकाे अावतजावत, चाेरि, हुँदै अाइरहेकाे हुुँदा यस्ता अबैध कार्यहरुलाइ प्राेहुने कुनै पनि कार्य नगर्न नगराउन सम्पुर्ण
निकाय र अामनागरिकलाइ अावहान गर्ने साथै सम्पुर्ण सुरक्ष्ा संयन्त्रहरुलाइ पत्राचार गर्न नगरपालिकालाइ अनुराेध गर्नै निर्णय गरियाे । साथै थुप्रै निर्णय नगरपालिकाले पेश गरेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु