चर्चित सारंगी बादक तथा गायक गायक हेमन्त कान्छाको ‘के छ ज्यानलाई’ सार्वजनिक
काठमाडौं– सारंगी बादनले सबैको मन जितेका चर्चित सारंगी बादक तथा गायक गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् ।
कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा करन चौसिरको छायांकन छ । मनोज कार्कीले यो भिडियोमो सम्पादन गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



