
रेडक्रस तदर्थ समितिको म्याद एक वर्ष थप
६ कात्तिक, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद एक वर्ष थप गरेको छ ।
सरकारले १२ साउन २०७७ मा रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गर्दै तदर्थ समिति बनाएको थियो । कोरोना भाइरसका कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक वर्ष म्याद थपेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पर्वत गुरुङले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


