जुम्लामा कोभिडविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार पुगे
जुम्ला, १८ पुस जुम्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार नाघेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म ५० हजार जनाले पहिलो डोज खोप लागाइसकेका छन् । कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप लागाउने काम नियमित चलिरहेकै छ । उनले भने, ‘अहिलेसम्म ५० हजार नौ सय ८५ […]
यो पनि पढ्नुहोस

